मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन

ajakoartha.com · Wed Jun 17 08:24:00 GMT 2026

काठमाडौं– बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षाको समापन भएको छ ।

गेरुवा गाउँपालिका बर्दियाको सहयोग तथा बास नेपालको सहजीकरणमा लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत प्रशासन तर्फ चौथो र पाँचौं वा सो सरह लोक सेवा तयारी कक्षाको आईतवार समापन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय