हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
nepalbahas.com · Wed Jun 17 08:19:00 GMT 2026

हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
३ असार, काठमाडौं । उपचारको क्रममा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको पत्रले यतिबेला राजनीतिक वृत्तमा चर्चा पाइरहेको छ । तीन दिनदेखि देउवा दम्पतीले कुरियरमार्फत पठाएको पत्रको चिया चोकदेखि सामाजिक सञ्जाल सबैतिर चर्चामा छ । हङकङको ठेगानाबाट आएको उक्त पत्रले सरकार पनि सोचमा छ । पूर्वप्रधानमन्त्री र एउटा जिम्मेवार पार्टीका पूर्वसभापतिले आफूविरुद्द चलिरहेको अनुसन्धानमा सघाउने प्रतिबद्धतासहित सहज रुपमा देश फर्कने अपेक्षा पत्रमा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)