मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागजी ‘फ्री भिसा, फ्री टिकट’ को भ्रम : मलेसिया र खाडीको वास्तविक खर्च १ लाख ३४ हजार

nepalpress.com · Wed Jun 17 08:21:00 GMT 2026

काठमाडौँ । नेपाल सरकारले विगत एक दशकदेखि अदूरदर्शी रूपमा अगाडि सारेको ‘फ्री भिसा, फ्री टिकट’ को नीति लिएको छ । तर, यो व्यवस्थाका कारण वैदेशिक रोजगार व्यवसाय धराशायी बनेको भन्दै व्यवसायीहरूले अब कामदारको वास्तविक लागत निर्धारण गरेर मात्रै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने माग अघि सारेका छन् ।

विना कुनै व्यावहारिक अध्ययन र अन्तर्राष्ट्रिय बजारको अवस्थालाई नजरअन्दाज गरी ल्याइएको सस्तो प्रचारमुखी नीतिका कारण म्यानपावर क्षेत्र बदनाम मात्र भएको छैन । बरु लुकीछिपी हुने बिचौलियाको चलखेल झन् बढेर गएको छ । बेथितिलाई अन्त्य गर्न र वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, पारदर्शी एवं व्यवस्थित बनाउन भन्दै व्यवसायीहरूले श्रमिकको यथार्थ लागत शीर्षक सार्वजनिक गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)