रमा तिवारी हत्या प्रकरण : निष्कर्षमा पुग्न सकेन प्रहरी
nepalviews.com · Thu Jun 04 09:19:11 GMT 2026

मोरङ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन ।
घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले गर्यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा ल्याएर फालिएको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)