‘लागुऔषध दुव्र्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’
gorkhapatraonline.com · Sun May 24 12:59:03 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागुऔषध दुव्र्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिँगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी