मन्त्रीको उत्तरमा चित्त नबुझेपछि संसद्मा हंगामा : मन्त्रालयमै गएर प्रश्न सोध्न हर्कलाई सभामुखको सुझाव
nagariknews.nagariknetwork.com · Wed Jun 17 08:26:04 GMT 2026

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफलका क्रममा बुधबार संसद्मा रमाइलो दृश्य देखियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सभामुख, मन्त्री र सांसदहरूबिच रोचक जुहारी चलेको हो।
उद्योगमन्त्री गौरी कुमारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले स्पष्टीकरण माग गर्दै उठेपछि संसद्मा बहस सुरु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
प्रतिनिधि सभा