३ लाख रूपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ
setopati.com · Mon Jul 07 16:40:00 GMT 2025

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक वडाध्यक्षलाई ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई घुस बापत लिएको तीन लाख रूपैयाँ सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)