उपचुनावको रुझान : मतदाताको मन पुरानैमा, प्राध्यापक बराल भन्छन्- रविले घटाए रास्वपाको जनमत
nepalkhabar.com · Sun Apr 28 17:43:05 UTC 2024

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ १ (क) मा भएको चुनावमा जारी मतगणनाको सुरुवाती रुझानले पुरानै दलको वर्चस्व कायम रहने देखाएको छ ।
सुदूरपूर्वको पहाडी जिल्ला इलाम र सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा सँगै चुनाव हुनु एउटा संयोग मात्र थियो। तर, देशको फरक भूगोलका अलग निर्वाचन क्षेत्रलाई नमुना मान्ने हो भने गत आम निर्वाचनपछिको जनमत मापनका रुपमा पनि यस निर्वाचनलाई लिन सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)