इलाम-२ मा सुहाङ नेम्वाङले मतान्तर बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम
annapurnapost.com · Sun Apr 28 17:41:30 UTC 2024

इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ४ हजार ४१३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ३ हजार २५८ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ ११५५ मतले अघि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)