भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने
arthadabali.com · Fri Jun 05 13:34:52 GMT 2026

काठमाडौं / पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन् ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ