सागर ढकाल सवार गाडी दुर्घटना, कस्तो छ उनको अवस्था ?
nagariknews.nagariknetwork.com · Fri Jun 05 13:24:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।
शुक्रबार उनी चढेको गाडी गुल्मी रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)