उद्योग बाणिज्य महासंघको ५० जनाको टोली श्रीलंका भ्रमणमा, ठूलो लगानी आउने आशा
corporatenepal.com · Fri Jun 05 13:27:31 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ । महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा श्रीलंका गएको व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्धन गर्ने सम्बन्धमा छलफल भएको जनाइएको छ ।
छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका थिए । नेपाली उद्योग व्यवसायीको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन सम्भावना रहेको र लगानीको लागि नेपालको सरकारले समेत स्वागत गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)