लागुऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकारकाे सहयोग रहन्छ : मुख्यमन्त्री कार्की
shilapatra.com · Sun May 24 12:56:00 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागुपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा विराटनगरमा आयोजित लागुऔषध दुर्व्यसनीविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागुऔषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिंगो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)