बोट एउटाः आँपका जात दुई वटा
ratopati.com · Wed Jun 17 08:35:40 GMT 2026

महोत्तरी । तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)