जसको सम्मानमा जुरूक्कै उठे स्टेडियमका ७० हजार दर्शक
setopati.com · Wed Jun 17 08:35:54 GMT 2026

अमेरिकाको कन्सास सिटी रंगशालामा बुधबार बिहान खेलिएको खेलको ८०औं मिनेटमा एउटा यस्तो क्षण आयो, जब रंगशालामा उपस्थित झन्डै ७० हजार दर्शक आफ्नो सिटबाट जुरूक्कै उठे।
उनीहरू उठ्नुको कारण थियो — अर्जेन्टाइन स्टार लिओनल मेसीप्रति सम्मान प्रकट गर्न।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)