मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तालिमको तागत, नतिजामा प्रश्न

shilapatra.com · Wed Jun 17 08:33:48 GMT 2026

दुई दशकअघि श्रीमान् गुमाएपछि काखे छोराको जिम्मेवारी एक्लै बोकेकी संगीता ढकाललाई जीवन कसरी अगाडि बढाउने भन्ने चिन्ताले सताउँथ्यो । पाल्पाबाट पोखरा आएकी उनी होटलमा काम गरेर गुजारा चलाइरहेकी थिइन् । तर, कोभिड–१९ महामारीले त्यो रोजगारी पनि खोस्यो ।

जीवन फेरि एकपटक अनिश्चिततामा पुगेको थियो । भविष्यको चिन्ता, आर्थिक अभाव र एक्लो संघर्षबीच उनले नयाँ बाटो खोजिरहेकी थिइन् । त्यही बेला कसैबाट पोखरास्थित व्यावसायिक तथा सीप विकास केन्द्रमा सञ्चालन हुने कुक (खाना बनाउने) तालिमबारे जानकारी पाइन् । त्यो लिइन् । आज भने पोखरा–१७, बिरौटामा उनी आफ्नै ‘पोखरा ग्रिन हाउस रेस्टुरेन्ट’ सञ्चालन गरिरहेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)