‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’
deshsanchar.com · Mon Jul 07 17:45:33 GMT 2025

काठमाडौँ – प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सिँचाइको व्यवस्था नहुँदा आकाशेपानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)