किसान बचाउने कि २ करोड लगानीकर्ता खोज्ने ?
nepalpress.com · Fri Jun 05 13:38:04 GMT 2026

नेपालका शासकहरूले हरेक वर्ष बजेट भाषणमा एउटा वाक्य दोहोर्याउँछन्-‘कृषि देशको मेरुदण्ड हो ।’ तर प्रश्न उठ्छ, यदि कृषि साँच्चै देशको मेरुदण्ड हो भने किसान किन सबैभन्दा असुरक्षित वर्गमध्ये एक बनेको छ ? किन नेपालको खेत बाझिँदै गएको छ ? किन युवाहरू कृषि छाडेर बिदेसिन बाध्य छन् ? किन बजारमा भारतीय तरकारी र चामल भरिएका छन् ? किन नेपाली किसानले आफ्नै उत्पादनको मूल्य पाउँदैनन् ?
आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि पुनरुत्थान, सिँचाइ विस्तार, बीमा, भूमि बैङ्क, कृषि अनुसन्धान र किसान परिचयपत्रका अनेक प्रतिबद्धता दोहोरिएका छन् । सतहमा हेर्दा कृषि क्षेत्रप्रति सरकार गम्भीर देखिन्छ । तर गहिरिएर हेर्दा यो बजेटले वास्तविक किसानभन्दा ठूला लगानीकर्ता, पहुँचवाला व्यवसायी र कृषि क्षेत्रलाई कम्पनीकरण गर्न चाहने समूहलाई बढी प्राथमिकता दिएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
मौसम