स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
khabarhub.com · Wed Sep 09 07:45:31 GMT 2026

खोटाङ – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ ।
आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)