प्रधानमन्त्री बालेनले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै
annapurnapost.com · Wed Sep 09 07:45:11 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री बालेनले छलफल सुरु गरेको सचिवालयले जनाएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)