सम्झौतानजिक पुगेको इजरायल र हमास युद्धविरामको मस्यौदामा के छ ?
baahrakhari.com · Mon Jul 07 18:05:00 GMT 2025

काठमाडौं । इजरायल र हमास नयाँ युद्धविराम सम्झौताको नजिक छन् । जसले २१ महिनाको युद्धलाई रोक्न, इजरायली बन्धकहरूलाई मुक्त गर्न, ठूलो परिमाणमा मानवीय सहायता प्रदान गर्न र द्वन्द्वको अन्त्य का लागि व्यापक वार्ता सुरू गर्न लक्ष्य राखेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरे, जसले यो प्रस्तावलाई समर्थन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)