मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वाधारमा थप लगानीका लागि सबै स्रोत परिचालन गर्नुपर्नेमा जोड

dcnepal.com · Mon Apr 19 17:48:30 GMT 2021

काठमाडौं। अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउँदै लागत किफायती उत्पादनका लागि पूर्वाधारमा थप लगानी भित्र्याउन सबै उपाय खुला राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार अनुसन्धानमूलक संस्था पीइआईसँगको सहकार्यमा आयोजना गरेको ‘पूर्वाधार विकासका लागि द्विपक्षीय र बहुपक्षीय दातृ सहयोग परिचालन’ विषयक भर्चुअल सम्वादमा अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले पूर्वाधारको न्यूनतम पूर्तिका लागि सार्वजनिक–निजी साझेदारीमा लगानी, प्रत्यक्ष वैदेशिक लगानीलगायत सम्पूर्ण उपलब्ध स्रोतहरूको परिचालन गर्नुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)