अमेरिकामा किन चलिरहेको छ ‘बाइबलमा आधारित खानेकुरा’ को ट्रेन्ड ?
onlinekhabar.com · Sun May 24 13:13:27 GMT 2026

अमेरिकामा अहिले बाइबलमा आधारित खानेकुरा को ट्रेण्ड तीब्र गतिमा बढिरहेको छ । ‘बाइबल बेस्ड डाइट’ का रूपमा यो सामाजिक सञ्जालहरूमा बहसको विषय बनिरहेको छ ।
टिकटक र इन्स्टाग्राम जस्ता सोसड मिडियामा लाखौं मानिसहरू यसबारे भिडियो हेरिरहेका छन् । यससँग जोडेर स्वास्थ्यका विषयमा बहस पनि भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)