मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

माओ त्सेतुङको निधनको आधा शताब्दी, चीनमा कायमै छ उनको प्रभाव

clickmandu.com · Wed Sep 09 07:53:26 GMT 2026

एजेन्सी । जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको निधन भएको आधा शताब्दी पुगेको अवसरमा चीनले बुधबार ५०औं स्मृति दिवस मनाएको छ । माओले विश्वको करिब एक चौथाइ जनसंख्यालाई कम्युनिस्ट पार्टीको शासनअन्तर्गत ल्याएका थिए र उनको प्रभाव अझै पनि चीनको भविष्यमाथि मडारिइरहेको छ ।

सेप्टेम्बर ९, १९७६ मा ८२ वर्षको उमेरमा भएको माओको निधन भएको थियो । उनीप्रति धेरैले शोक व्यक्त गरे भने उनका करिब तीन दशक लामो शासनकालमा पीडा भोगेका केहीले स्वागत गरे । सन् १९६६ मा उनले सुरु गरेको उन्मादपूर्ण जनआन्दोलन ‘सांस्कृतिक क्रान्ति’ को अन्त्यलाई पनि तीव्रता दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)