सार्कप्रति घट्यो भारतको चासो, नेपालको प्रयासले पनि गरेन काम
ratopati.com · Sun May 24 13:15:00 GMT 2026

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औँ शिखर सम्मेलन काठमाडौँ सम्पन्न भएको थियो । तर १८औँ शिखर सम्मेलन भएको १२ वर्ष बितिस्कदा पनि १९औं सम्मेलनको टुंगो लाग्न सकेको छैन ।
सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा तय गरिएको १९औँ शिखर सम्मेलन अन्तिम समयमा भारत सहभागी नहुने भएपछि रद्द गरिएको थियो । हरेक दुई वर्षमा हुने यो सम्मेलनबारे अहिले त चर्चा हुन पनि छाडिसक्यो । तर सार्कका अन्य गतिविधिहरू भने रोकिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
सार्क