चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छ : मन्त्री यादव
shilapatra.com · Wed Jun 17 08:41:00 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)