चेक बाउन्स मामिलामा राजपाललाई सर्वोच्चको अन्तरिम राहत
ratopati.com · Wed Sep 09 08:03:29 GMT 2026

नयाँ दिल्ली । चेक बाउन्ससँग सम्बन्धित सातवटा मुद्दामा भारतको सर्वोच्च अदालतले बलिउड अभिनेता राजपाल नवरंग यादवलाई अन्तरिम राहत दिएको छ ।
अदालतले उनलाई आत्मसमर्पण गरेर जेल जानुपर्ने अवस्थाबाट तत्कालका लागि छुट दिएको हो । तर यो राहत सर्तसहित दिइएको छ । सर्वोच्च अदालतले राजपाल यादवलाई बुधबारसम्म अदालतको रजिस्ट्रीमा ५ करोड भारु जम्मा गर्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)