प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
himalpress.com · Wed Jun 17 08:51:23 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बजेट छलफलका क्रममा मन्त्रीहरूले सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रम चलिरहँदा श्रम संस्कृति पार्टीका सांसदले विरोध चर्काएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)