मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भोलिदेखि झापाका चिया उद्योग बन्द, करिब ६० हजारले रोजगार गुमाउँदै

annapurnapost.com · Wed Jun 17 08:50:06 GMT 2026

झापा : झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुन] भएको छ । उद्योग बन्द हुने भएपछि करिब ६० हजार कर्मचारी तथा मजदुरले रोजगारी गुमाउने भएका छन् । जिल्लामा एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग रहेका छन् ।

मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको भन्दै भोलि झापाका सम्पूर्ण चिया उद्योग बन्द गर्न लागेको नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)