होल्डिङ सेन्टरमा महिला र बालबालिकाहरू जोखिममा छन्− क्रान्तिशिखा धिताल
setopati.com · Wed Sep 09 08:09:51 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले बाढी पीडितहरूलाई राखिएको होल्डिङ सेन्टरमा महिला र बालबालिकामाथि सुरक्षा जोखिम रहेको बताएकी छन्।