एटीएम कार्ड घरमै छुट्यो ? मोबाइलबाटै निकाल्न सकिन्छ पैसा, यस्तो छ तरिका
ictsamachar.com

काठमाडौं । एटीएम कार्ड बोक्न बिर्सनुभयो वा कार्ड प्रयोग गर्न झन्झट लाग्छ ? यस्तो अवस्थामा पनि बैंक खाताबाट नगद निकाल्न सकिने सुविधा धेरै बैंकले उपलब्ध गराउँदै आएका छन् । यसका लागि कार्डलेस विथड्रअल (Cardless Withdrawal) सुविधा प्रयोग गर्न सकिन्छ ।
कार्डलेस विथड्रअलमार्फत मोबाइल बैंकिङ एपको प्रयोग गरेर एटीएम कार्डबिनै एटीएमबाट नगद निकाल्न सकिन्छ । यसका लागि सामान्यतया बैंकको मोबाइल बैंकिङ सेवा सक्रिय भएको हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)