मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुम्बासीहरुको दीर्घकालीन व्यवस्थापन अझै अन्योलमा, कहिले पाउँछन् मासिक १५ हजार ?

corporatenepal.com · Sun May 24 13:21:43 GMT 2026

काठमाडौं । सरकारले व्यवस्थापन गर्न भनेर गत वैशाखमाएकाएक सुकुम्बासी बस्तीमा डोजर चलायो ।

बागमती नदी संरक्षण, वर्षायाममा हुने जोखिम न्यूनीकरण र अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने भन्दै बस्ती खाली गराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)