मधेस सरकारमा निर्णायक नेकपाको ‘बार्गेनिङ’– अर्थ मन्त्रालय नदिए प्रतिपक्षसँग सरकार बनाउँछौँ
baahrakhari.com · Sun May 24 13:27:49 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गएको शुक्रबार मात्रै विश्वासको मत लिएका हुन् । गत वैशाख २३ गते जनमत पार्टीले सरकारबाट सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।
जनमतले सरकारबाट सर्मथन फिर्ता लिएपछि मधेस प्रदेश सरकारको सत्तासमीकरण पनि बदलिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेस सरकारलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समर्थन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)