पुराना दलमाथि ऋषि धमलाको तीव्र प्रहार, बालेन सरकारसँग सहकार्यको घोषणा
kalakarmi.com · Sun May 24 13:31:44 GMT 2026
काठमाडौं- सञ्चारकर्मी ऋषि धमलाको अध्यक्षतामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ औपचारिक रूपमा घोषणा गरिएको छ । आइतवार काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा ५१ सदस्यीय अभियान समिति सार्वजनिक गरिएको हो ।
‘समय मै काम, तत्काल परिणाम’ मूल नारासहित प्रारम्भ गरिएको अभियानले वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने घोषणा गरेको छ । अभियानको सचिवमा हेमराज अधिकारी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)