मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सर्वोच्च नेता खामेनीको सङ्केत: अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला

ratopati.com · Mon Jul 07 21:39:00 GMT 2025

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको बताएका छन्।

राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सर्वोच्च नेतासँग भएको कुराकानीमा उहाँले विश्वास व्यक्त गर्नुभयो कि अमेरिकी लगानीकर्ताहरू इरान आउन सक्छन् र उनीहरूको गतिविधिमा कुनै अवरोध छैन। दुर्भाग्यवश, इजरायल नै यस क्षेत्रको शान्तिको मुख्य बाधा हो।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)