बनेपा बजार क्षेत्रमा सडकको डिजाइन परिवर्तन गर्न माग
gorkhapatraonline.com · Fri Sep 15 06:38:34 GMT 2023
केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, भदौ २९ गते । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिइएको छ। सडक विस्तारको काम अगाडि बढेसँगै काभ्रेपलाञ्चोक, बनेपाको पुलबजारदेखि चण्डेश्वरी खोलासम्मको सडकको डिजाइन परिवर्तन गर्नुपर्ने माग उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)