ठूलो शैक्षिक योग्यता भएपछि सानो चाहिंदैनः गभर्नर पौडेल
barnanmedia.com · Mon Jul 07 21:37:02 GMT 2025

काठमाण्डौं, २४ असार :आफूसंग ऐनले तोकेभन्दा माथिल्लो शैक्षिक उपाधी रहेको भन्दै नेपाल राष्ट्र बैंकका नवनियुक्त गनर्भर डा विश्वनाथ पौडेलले ऐनले अनिवार्य गरेको शैक्षिक उपाधी गभर्नरलाई नचाहिने दावी गरेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले आर्थिक, मौद्रिक, बाणिज्य र बैंकिङ र वित्तिय क्षेत्रको स्नाताकोत्तर उपाधी अनिवार्य गरेको भएतापनि पौडेलले सो उपाधीभन्दा माथिल्लो उपाधी आफूसंग रहेकोले न्यूनतम उपाधी गभर्नर नियुक्तिमा अनिवार्य नरहेको दावी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)