फोल्डेबल फोन : प्रिमियम आकर्षण कि महँगो जोखिम ? किन अहिले नै किन्नु अघि सोच्नैपर्छ
ictsamachar.com

काठमाडौं । गुगल र स्यामसङको पछि अब फोल्डेबल फोनको बजार अझै तताउने संकेत देखिएको छ । यद्यपि यी फोन देखिनमा अत्यन्तै प्रिमियम र हाईटेक छन्, तर व्यवहारिक जीवनमा तिनको प्रयोग उति नै चुनौतीपूर्ण हुन सक्छ । एउटा सानो गल्तीले समेत लाखौँ रुपैयाँको लगानी जोखिममा पर्न सक्छ ।
टेक विशेषज्ञहरूको मतअनुसार यो प्रविधि अझै पूर्णरूपमा परिपक्व भइसकेको छैन । हाल फोल्डेबल फोनहरू लग्जरी वर्गमै सीमित छन् । नयाँ प्रविधि, जटिल हिंज मेकानिज्म र ड्युअल डिस्प्लेका कारण तिनको मूल्य अत्यन्तै उच्च रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ