मोबाइल, ल्यापटप र निष्क्रिय जीवनशैलीको असर: कम उमेरमै बढ्दैछ ढाड-कम्मर दुख्ने समस्या
kalakarmi.com · Wed Jun 17 09:02:54 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– एक समय ढाड र कम्मर दुख्ने समस्या वृद्ध-वृद्धासँग मात्र जोडिने गरिन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । कार्यालय, घर अथवा क्याफे जहाँसुकै लामो समय मोबाइल र ल्यापटपमा झुकेर काम गर्ने बानीका कारण युवा–युवतीहरू नै कम उमेरमा ढाड र कम्मर दुखाइको समस्याबाट पीडित हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ