मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

deshsanchar.com · Mon Jul 07 22:44:46 GMT 2025

मोरङ- मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लामा १५९ वटा वडामा आर्थिक वर्ष २०८१/८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५५१ शिशु र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ शिशुलाई खोप लगाएर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)