गुल्मीका २२ हजारभन्दा बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा
deshsanchar.com · Wed Jul 30 17:15:53 GMT 2025

तम्घास (गुल्मी) – वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ। जिल्लामा गतवर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकैपरिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो।
त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए। उनीहरूको पुनःस्थापनाको काम अझै सकिएको छैन। २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)