कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यकः खड्का
corporatenepal.com · Sun May 24 13:37:29 GMT 2026

काठमाडौं । बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ ।
बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)