युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक
khabarhub.com · Wed Jun 17 09:08:31 GMT 2026

एजेन्सी – युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले रुसमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्दै मस्कोको एसियासँगको सम्बन्ध विस्तारको संकेत दिएका छन् छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)