रबाडा र होल्डरको उत्कृष्ट बलिङमा गुजरात शीर्ष स्थानमा
hamrokhelkud.com · Tue May 12 17:58:48 GMT 2026
रबाडा र होल्डरको उत्कृष्ट बलिङमा गुजरात शीर्ष स्थानमा
एजेन्सी – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)ले सनराइजर्स हैदराबाद लाई ८२ रनले पराजित गरेको छ। यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)