नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४४.८७ प्रतिशत पुग्यो
newsofnepal.com · Wed Jun 17 09:10:40 GMT 2026

काठमाडौं ।
नेपालको सार्वजनिक ऋण दायित्व झण्डै ३० खर्ब रुपियाँको नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपियाँ पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत बराबर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)