प्रहरी स्वीप अपरेसन, १ महिनामै १४०० बढी पक्राउ
bishowkhabar.com · Wed Jun 17 09:14:28 GMT 2026

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
काठमाडौंका विभिन्न क्षेत्रमा सो अभियान सञ्चालन गरी १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जनालाई पक्राउ गरी कारबाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)