मध्यरातको अपडेट : यस्तो छ इलाम–२ र बझाङ प्रदेशसभा–१ को मतपरिणाम
lokaantar.com

निर्वाचन आयोगले उपनिर्वाचन भएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ को मतगणना जारी रहेको जनाएको छ । मध्यरात १२ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार ४१३ मतका साथ अग्रता बनाइरहेका छन् ।
यस्तै कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३ हजार २५८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले ६४५ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)