खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको भाउ बढ्यो
setopati.com · Fri Oct 29 17:02:00 GMT 2021
नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)