दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर
lokaantar.com

उपसभामुख रुवीकुमारी ठाकुरले मधेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छिन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेशबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)