मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थाक्रेमा माेटरसाइकल दुर्घटनामा २ जनाले गुमाए ज्यान

canadanepal.com · Wed Sep 09 08:27:50 GMT 2026

धादिङ - पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)